नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4094 · वि.सं. २०४७

नि.नं. 4094 — सवारी ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अनुमति प्राप्त चालक हुन् भन्ने कुरा पुष्टि हुन सकेको पाइँदैन, सवारी जस्तो जोखिमी पूर्ण साधन अनुमति बिना चलाउनु नै कानुन बर्जित कार्य मानिने । (प्रकरण नं. १८) (२) मार्न पर्ने इवी र नियोजित नियतको अभावमा अपराध कानुनतः दण्डनीय नै भए पनि सो बमोजिम सजायँको भागिदार बनाइनु न्यायसंगत हुने नहुँदा निज पुनरावेदक प्रतिवादीलाई अ.बं. १८८ नं. बमोजिम कैद वर्ष ५ को सजायँको राय प्रस्तावित गरी साधक निकासा पठाएको क्षे.अ. को इन्साफ मनासिब ठहर्ने । (प्रकरण नं. १८) पुनरावेदक/प्रतिवादी : विद्वान वैतनिक अधिवक्ता श्री होमनाथ ढुंगाना

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4094
मुद्दाको विषयसवारी ज्यान
निर्णय वर्ष / मिति2047/03/29
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४७, नि.नं. 4094
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्