नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4083 · वि.सं. २०४७

नि.नं. 4083 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) ७ नं. फाराम भु.सु. ऐनको प्रयोजनको लागि भरिने हो त्यतिकै आधारबाट अंश भएको भन्न नमिल्ने । (प्रकरण नं. १८) (२) प्रमाणको अभावमा वादी प्रतिवादीको नाउँमा जग्गा रहेकै नाताबाट अंशबण्डा भएको भनी अनुमान गर्न नमिल्ने । (प्रकरण नं. १८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4083
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2047/02/22
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४७, नि.नं. 4083
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्