नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 408 · वि.सं. २०२५

नि.नं. 408 — मोहियानी हक

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) भू.सं. ऐन, २०११ को दफा २५ (क) अन्तर्गत मोहियानी हक पाएको नदेखिएमा–मोहीको हकबाट हटक खिचोला गरे भन्ने मुद्दा उक्त ऐनको दफा ३२ अन्तर्गत भित्र परेको भन्न नमिल्ने । वादी उक्त दफा २५ (१) अन्तर्गत मोहीको हक प्राप्त भएको व्यक्ति नै नदेखिएकाले ०१६ सालमा मोहियानी हकबाट हटक खिचोला गरे भन्ने यो मुद्दा दफा ३२ अन्तर्गत भित्र पर्ने भन्न नमिल्ने । ( प्रकरण नं. १०) (२) पहिले परी छिन्न बाँकी मुद्दा दफा ५४ अन्तर्गत अर्को अड्डाबाट सरी आएको नभएमा–अञ्चलाधीशको विशेष अदालतको अधिकार क्षेत्र भित्र परेको नदेखिने । पहिले परी राखेको छिन्न बाँकी मुद्दा दफा ५४ अन्तर्गत अरु अड्डाबाट सरी आएको पनि नभएको समेत हुनाले उक्त विशेष अदालतको अधिकार क्षेत्र भित्र परेको देखिन आएन । (प्रकरण.न. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.408
मुद्दाको विषयमोहियानी हक
निर्णय वर्ष / मिति2024/12/06
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२५, नि.नं. 408
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्