नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4072 · वि.सं. २०४७

नि.नं. 4072 — परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) चोरीका १४(४) नं. बमोजिम कैद गर्नु पर्नेमा पहिलो पटक डाँका गर्नेलाई ६ वर्ष कैद गर्नु पर्ने भन्ने देखिन्छ, त्यस्तै जरिवाना तिर्न मन्जूर नगरेको कारण जरिवाना बापत कैद गर्नु पर्दा चोरीको २८ नं. बमोजिम हद कैद चार वर्षसम्म गर्नु पर्ने भन्ने देखिन्छ । यसबाट यिनी रिट निवेदकलाई कैद भएको तर्फ वर्ष ६ र जरिवाना तर्फ वर्ष ४ समेत जम्मा वर्ष १० कैद गर्नु पर्ने देखिन आउँछ तर त्यसो नगरी हद कैद वर्ष १८ हुने भनी तोकी सोही अनुसारको लगत राखी कैदी पुर्जी दिएको मिलेको नदेखिने । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4072
मुद्दाको विषयपरमादेश
निर्णय वर्ष / मिति2047/01/13
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४७, नि.नं. 4072
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्