नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4065 · वि.सं. २०४७

नि.नं. 4065 — डाँका

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) सामान्यतया अँध्यारोबाट कुनै अर्को व्यक्तिले आफ्नो अनुहारमा लाइट बाली दिंदा त्यसको प्रकाशबाट सो लाइट बाल्ने व्यक्तिलाई चिन्न सकिने हुँदैन । तसर्थ चिन्हेको भनी बकपत्र गरे पनि चिन्हेको भनेको अवस्था स्वाभाविक र विश्वसनीय हुन आवश्यक हुने । (प्रकरण नं. ३५) (२) यकीनन सबूद प्रमाणको अभावमा अपराधी ठहर गर्न नमिल्ने । (प्रकरण नं. ३५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4065
मुद्दाको विषयडाँका
निर्णय वर्ष / मिति2046/12/29
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
उद्धरण सन्दर्भने.का.प. २०४७, नि.नं. 4065
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्