नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4063 · वि.सं. २०४७

नि.नं. 4063 — जग्गा

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) वादीले लिखत पारित गरिपाउँ भनी फिराद दायर गर्नु भन्दा अगावै विवादित जग्गा प्रतिवादीले राजीनामा गरी रजिष्ट्रेशन समेत पारीत गराई लिएको देखिँदा प्रतिवादीले राजीनामा पारीत गरी लिएको लिखत नै जेठो देखिने । (प्रकरण नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4063
मुद्दाको विषयजग्गा
निर्णय वर्ष / मिति2047/02/01
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४७, नि.नं. 4063
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्