नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 406 · वि.सं. २०२५
नि.नं. 406 — कोठा खिचोला
सिद्धान्त / नजिर सार (Headnote Summary)
१. अंशबण्डाको ३७ नं.मुताविक मानु नछुट्टि सँगै बसेका अंशियारहरू छन् भने अंशियारहरूले कमाएको धन र लगाएको ऋणमा सबै अंशियारहरूको भाग लाग्ने । तत्काल प्रचलित अंशबण्डाको ३७ नं. मा मान्नु नछुट्टि सँगैबसेका अंशियारहरू छन् भने अंशियारहरूले कमाएको धन र लगाएको ऋण सबै अंशियारलाई भाग लाग्छ भन्ने व्यवस्था भैराखेको समेत देखिएकाले मानु छुट्टिएको कायम मिति ०५ साल आषाढ १७ गते भन्दा अगावै ०५।१।२२ गते आमा परलोक भई आमाको बकसपत्रबाट वादीले पाएको सो कोठा समेतमा उक्त ऐनबमोजिम सगोलका अंशियार वादी प्रतिवादी दुवै भाइको बराबर भाग लाग्ने देखिन आएको छ। (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 406 |
|---|---|
| मुद्दाको विषय | कोठा खिचोला |
| निर्णय वर्ष / मिति | 2024/05/20 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२५, नि.नं. 406 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
