नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4059 · वि.सं. २०४७
नि.नं. 4059 — डाँका
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) जबरजस्ती कुटपिट गरेको घा जाँच समेतबाट देखिन आएकोले चोरीको ३ नं. को अवस्था नदेखिए पनि चोरीको ४ नं. को अवस्था विद्यमान देखिन आएकोले निवेदकले डाँका गरेको ठहर्याएको क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्ने । (प्रकरण नं. २७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4059 |
|---|---|
| मुद्दाको विषय | डाँका |
| निर्णय वर्ष / मिति | 2046/12/14 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४७, नि.नं. 4059 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
