नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4058 · वि.सं. २०४७

नि.नं. 4058 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) आफ्नु हक दर्ताको जति जम्मै दृष्टिमा कागज गरी दिएको देखिन आएकोले निजको हक भोगमा रहेको सो जग्गा विपक्षी साझा संस्था ऐनको दफा १३ को अधिकार प्रयोग गरी तोकिएको रीत पुर्‍याई लिलाम गरी असूल उपर गरेकोलाई गैरकानुनी भन्न नमिल्ने । (प्रकरण नं. ११) (२) साझा संस्था ऐनको दफा १४ मा भएको व्यवस्थाबाट अरुलाई धितोमा लेखी दिएकै भए पनि साझा संस्थाको ऋणले अग्राधिकार पाई सरकारी धितोको हकमा पन्छाई असूल गर्न पाउने देखिएकोले कृषि विकास बैंकलाई धितोमा दिई रोक्का रहेकै भए पनि साझा संस्थाले सो जग्गा लिलाम गरी आफ्नो लेखा असूल गर्न पाउने । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4058
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2046/10/10
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४७, नि.नं. 4058
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्