नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4052 · वि.सं. २०४७
नि.नं. 4052 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) घाउ चोट लागेको केश फाराम र चिकित्सकको रिपोर्टको अभावमा घाउचोट लागेको र बोल्न नसक्ने स्थिति रहेको रहेछ भन्न नमिल्ने । (प्रकरण नं. २३) (२) ठोस सबूद प्रमाणको अभावमा प्रतिवादीलाई दोषी ठहराउन नमिल्ने । (प्रकरण नं. २४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4052 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2046/05/26 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४७, नि.नं. 4052 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
