नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4050 · वि.सं. २०४७

नि.नं. 4050 — अपहेलना

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अदालतबाट बिटौरी लिई दिनु भनी परमादेश जारी भएपछि सो आदेश बमोजिम बिटौरी नलिई दिनु अदालतको अपहेलना भएकोमा विवाद नदेखिने । (प्रकरण नं. ९) (२) अदालतको आदेश अक्षरस पालना गर्नुपर्ने । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4050
मुद्दाको विषयअपहेलना
निर्णय वर्ष / मिति2046/11/17
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४७, नि.नं. 4050
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्