नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4049 · वि.सं. २०४७

नि.नं. 4049 — अपुताली जग्गा दिलाई पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) तत्काल प्रचलित मुलुकी ऐन रजिष्ट्रेशनको १ नं. बमोजिम शेषपछिको बकसपत्र लिखत अनिवार्य रुपमा रजिष्ट्रेशन पारित गर्नुपर्ने कानुनी व्यवस्था भएको पाइँदा रजिष्ट्रेशन पारित नभएका लिखतहरुलाई कानुनी मान्यता दिन नमिल्ने हुँदा ती लिखतका आधारमा विवादित सम्पत्ति माथि हक कायम गर्न नमिल्ने । (प्रकरण नं. २३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4049
मुद्दाको विषयअपुताली जग्गा दिलाई पाउँ
निर्णय वर्ष / मिति2046/12/06
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४७, नि.नं. 4049
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्