नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4047 · वि.सं. २०४७

नि.नं. 4047 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) गैरकानुनी रुपबाट कसैले कसैको ज्यान मार्नु भनी दिएको बचन अनुसार, कसैको ज्यान मर्न गएको छ भने मात्र, त्यस्ता बचन दिने व्यक्ति कानुनी व्यवस्था बमोजिम सजायँको भागिदार बन्ने । (प्रकरण नं. १७) (२) बचन दिएको नभई, मारी कतै लगी फाली दिन्छु भनेका सो कुरालाई अन्यथा भन्न नसकेकी, सम्मको स्थिति अवस्थामा दिएको बचनबाट पैदा भएको बच्चा मर्न गएको भन्नु कानुन र न्यायसंगत नहुने । (प्रकरण नं. १७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4047
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2046/12/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४७, नि.नं. 4047
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्