नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4045 · वि.सं. २०४७

नि.नं. 4045 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) पटक पटक चोट छाडी क्रुरतापूर्वक ज्यान मारेको भन्ने देखिँदा अपराध घटित भएको अवस्थालाई समेत विचार गर्दा ऐन बमोजिम सजायँ गर्दा चर्को पर्ने नदेखिने । (प्रकरण नं. ३४) (२) मृतकलाई मारौं भन्ने पूर्व योजना नभएको, अपराध गरेको अवस्था समेतबाट जन्मकैदको सजायँ गर्दा चर्को पर्ने भएकोले अपराधिक संलग्नतालाई दृष्टिगत गरी घटी सजायँ हुन उपयुक्त नै देखिएकोले अ.बं. १८८ नं. बमोजिम प्रतिवादीलाई १० वर्षको कैद हुने । (प्रकरण नं. ३४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4045
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2046/12/05
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
उद्धरण सन्दर्भने.का.प. २०४७, नि.नं. 4045
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्