नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4044 · वि.सं. २०४७

नि.नं. 4044 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) हातले हानेको चोट पीरबाट २१ दिन नाघी मरेमा कुटपिटका महल अन्तर्गत कारवाही हुने । बन्दूक जस्तो जोखिमी हतियार प्रयोग भएकोमा मुलुकी ऐन कुटपिटको महल आकृष्ट हुने अवस्था नदेखिने । (प्रकरण नं. २६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4044
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2046/12/06
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
उद्धरण सन्दर्भने.का.प. २०४७, नि.नं. 4044
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्