नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4041 · वि.सं. २०४७
नि.नं. 4041 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) निवेदक उपर लगाइएको आरोप तथा त्यस सम्बन्धमा दिइएको स्पष्टीकरणलाई हेरी सो स्पष्टीकरण सन्तोषजनक भए नभएको भनी निर्णय गर्ने अधिकारीले भन्न सक्ने । (प्ररकण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4041 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2046/12/12 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४७, नि.नं. 4041 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
