नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4039 · वि.सं. २०४७

नि.नं. 4039 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) निवेदकको उद्योगले उत्पादन गर्ने कृत्रिम उन पनि फाइवर अवस्थाको कच्चा पदार्थ प्रशोधन गरी टप्स बनेपछि सोबाट एक्रेलिक यार्न (कृत्रिम उन) बनाउने भन्ने देखिएकोले निवेदकको उद्योगलाई अन्तःशुल्क नलाग्ने भन्न नमिल्ने । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4039
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2046/11/24
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
उद्धरण सन्दर्भने.का.प. २०४७, नि.नं. 4039
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्