नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4034 · वि.सं. २०४७

नि.नं. 4034 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) बुझिएका साक्षीहरु सबैले वादी प्रतिवादी काका भतिजा हुन् अंश पाउनु पर्ने हो भनेको छ तर सबै साक्षीहरुले पुस्तावारी खुलाई बकपत्र गर्न सकेको छैन । यसबाट सो साक्षीको बकाई विश्वसनीय मान्न नमिल्ने । (प्रकरण नं. १८) (२) वादी आफैंले प्रतिवादीको भतिजा भनी स्वीकारेको अवस्थामा ७ नं. फाराममा छोरा भनी लेखिएको कुरालाई मान्यता दिई प्रमाणमा लिन नमिल्ने स्थितिमा नाता कायम गरी अंश दिलाई पाउँ भनी वादीको निवेदन जिकिर पुग्न नसक्ने । (प्रकरण नं. १८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4034
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2046/12/16
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
उद्धरण सन्दर्भने.का.प. २०४७, नि.नं. 4034
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्