नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4023 · वि.सं. २०४६

नि.नं. 4023 — जालसाजी कीर्ते

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ कीर्ते जालसाजी मुद्दामा भएको लिखत कीर्ते जालसाज भनी दावी लिनु मात्र पर्याप्त हुँदैन, कीर्ते जालसाज भएको देखिनु पर्दछ अनि सो कुरा विशेषज्ञको राय संकलित प्रमाणबाट प्रमाणित हुनु पर्दछ, यी प्रमाणको अभावमा कीर्ते जालसाजको अपराध अनुमानबाट प्रमाणित हुन नसक्ने । (प्रकरण नं. १८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4023
मुद्दाको विषयजालसाजी कीर्ते
निर्णय वर्ष / मिति2046/11/21
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 4023
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्