नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4014 · वि.सं. २०४६
नि.नं. 4014 — लिखत दर्ता बदर गरी दर्ता गरी पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ आफ्नो पालाको आर्जन बिक्री गर्न अंशियारको मञ्जुरी लिनु नपर्ने आफूखुस गर्न पाउने । (प्रकरण नं. १८) § केवल वादीहरुको लेखाईको भरमा मात्रै प्रतिवादीको नाममा पैतृक सम्पत्तिबाट खरिद गरेको भनी मान्न नमिल्ने । (प्रकरण नं. १९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4014 |
|---|---|
| मुद्दाको विषय | लिखत दर्ता बदर गरी दर्ता गरी पाउँ |
| निर्णय वर्ष / मिति | 2046/12/07 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंहको राय। | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय भएको सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०४६।१।१३।३ को फैसला । | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंहको राय सदर हुनुपर्दछ भन्ने समेत बहस गर्नुभयो । | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंहको राय मनासिब ठहर्छ । अरु तपसील बमोजिम गर्नु । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४६, नि.नं. 4014 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
