नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4010 · वि.सं. २०४६

नि.नं. 4010 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ इजाजतपत्रमा नै निवेदकको उद्योग उत्पादन मुलक भनी वर्गीकरण गरी इजाजतपत्र दिइएको इजाजतपत्रको प्रतिलिपिबाट देखिएकोले निवेदकको उद्योग उत्पादन मुलक उद्योग हो भन्ने कुरामा कुनै शंका लिइरहनु नपर्ने । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4010
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2046/09/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 4010
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्