नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 401 · वि.सं. २०२५

नि.नं. 401 — करकाप

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) आफ्नै हस्ताक्षरको सही भएको र साक्षीको बकपत्रबाट समेत जवरजस्ती कागज गराएको भन्ने नदेखिए–करकाप गरेको नठहर्ने । करकाप गरेको भनेको लिखितमा असामिकै हस्ताक्षरको समेत सही भएको र जग्गाको कित्ता नं. समेत खुलाई लेखेको । बजारबाट हरिदेवलाई लगेको भनी बकपत्र गरेकोमा जवरजस्तीसँग कागज गराएको थियो भनी थाहा पाउने साक्षीको बकपत्र देखिएन । आजै फैसला भएको लोचनको र हरदेवको लिखत पास मुद्दामा पेश भएको विभिन्न टाँका मसिको लिखतलाई समेत करकाप भनी उजुर गरी वादीले आफ्नो जिकीर जस्तो बखत पर्‍यो उस्तै गर्ने गरेको देखिएकोले समेत करकाप नठहराई सही ठर्‍याएको इन्साफ मनासिव छ । (प्रकरण नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.401
मुद्दाको विषयकरकाप
निर्णय वर्ष / मिति2024/08/05
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२५, नि.नं. 401
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्