नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4009 · वि.सं. २०४६

नि.नं. 4009 — नोक्सानी बिगो दिलाई पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ करार बमोजिम सम्पूर्ण शर्त पूरा भएको नदेखिए तापनि आंशिक शर्त पूरा गरेको र शर्त अनुसार घाटगद्दी ढुवानी गरेको काठ मोल तिरी निकासी गर्ने म्याद भएकोले सो अवधिमा मोल तिरी घाटगद्दी ढुवानी भएको काठ निकासी गर्न पाउने । (प्रकरण नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4009
मुद्दाको विषयनोक्सानी बिगो दिलाई पाउँ
निर्णय वर्ष / मिति2046/10/24
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 4009
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्