नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 400 · वि.सं. २०२५

नि.नं. 400 — बाँध काटी दियो

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) माल अड्डाको तहबाट बाँध काटेको हो वा हैन ? भन्ने निर्णय गर्न नमिल्ने । दर्खास्तमा सो बाँध नमालुम कहाँको कस्ले काटी दियो ? नोक्सानी समेत उपर गरी पाउँ भन्ने व्यहोराको दर्खास्त लिई कारवाही गरी मानिसद्वारा काटिएको भनी ठहर गर्न मुनासिव नभएको भन्ने जाहेरी फैसला माल तहबाट गर्न पाउने अधिकार भएको देखिन आएन । माल अड्डाको तहबाट बाँध काटेको हो वा होइन भनी निर्णय गर्नु हुँदैन । (प्रकरण नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.400
मुद्दाको विषयबाँध काटी दियो
निर्णय वर्ष / मिति2024/08/05
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२५, नि.नं. 400
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्