नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3982 · वि.सं. २०४६
नि.नं. 3982 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ तथ्यगत त्रुटि केलाई हेर्ने हो भने पुनरावेदनको कार्यविधि अपनाई नक्शा, किल्ला सीमाना भिडाई निर्णय गर्नु पर्ने हुन जान्छ । रिट क्षेत्रबाट त्यसरी हेर्न नमिल्ने । (प्रकरण नं. ५) § तथ्यहरुमा प्रवेश नगरी कुनै कानुनी त्रुटि रहेको भएको स्पष्ट देखिने अवस्थाको नभई रिट क्षेत्रबाट हेर्न नमिल्ने । (प्रकरण नं. ५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3982 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2046/10/26 |
| अदालत / इजलास | एक न्यायाधीशको इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४६, नि.नं. 3982 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
