नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3981 · वि.सं. २०४६
नि.नं. 3981 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ आफ्नो अधिकार क्षेत्र भित्रको कुरामा मिलापत्र गर्न संयुक्त दर्खास्त लिँदा पनि आफ्नो अधिकार क्षेत्र भित्रकै कुरामा सीमित राखी दर्खास्त लिनु पर्ने । (प्रकरण नं. १२) § आफ्नो अधिकार क्षेत्र भित्र नपर्ने गर्भको कुरा समेत संयुक्त दर्खास्तमा उल्लेख भएको र त्यस्तो दर्खास्त सनाखत गराएको देखिन आएको भए पनि आफ्नो अधिकार क्षेत्र भित्रको कुरामा दर्खास्त लिई सनाखत सम्म गराएको देखिन आएकोले निवेदकको जिकिर बमोजिम निवेदकको लोग्नेबाट निवेदन दावी बमोजिम जबरजस्ती डरत्रास देखाई विपक्षीले कागज गराएको नदेखिने । (प्रकरण नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3981 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2046/09/17 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४६, नि.नं. 3981 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
