नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3979 · वि.सं. २०४६

नि.नं. 3979 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ धम्की दिएको कारणबाट बाबुको भनाईमा लागेर आफ्नो व्यक्तिगत रिसइवी वा स्वार्थ नभएको एस.एल.सी. पढ्ने नवयुबक अपराध गर्दाको अवस्था १७ वर्षको देखिँदा मु.ऐ.ज्यानसम्बन्धी १३(४) अनुसारको सजायँ गर्दा चर्को पर्न जाने हुँदा अ.बं. १८८ नं. अनुसार १० वर्ष कैद हुने । (प्रकरण नं. २२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3979
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2046/09/02
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हगोविन्द सिंह प्रधान | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 3979
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्