नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3975 · वि.सं. २०४६

नि.नं. 3975 — उत्प्रेषणयुक्त परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ निवेदकलाई ठेक्का सम्झौता गर्न बोलाइएकोमा बराबर सम्पूर्ण ठेक्का पाउनु पर्ने जिकिर साथ विपक्षी कार्यालयमा निवेदन गरेको र सो बमोजिम ठेक्का गर्न मन्जूर रहेको देखिन्छ, यस्तो अवस्थामा आर्थिक प्रशासन सम्बन्धी नियमहरु, २०४२ को नियम ३५(२)(३) बमोजिम निवेदकको जमानत जफत गर्ने गरेको हदसम्म मिलेको नदेखिने । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3975
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेश
निर्णय वर्ष / मिति2046/09/16
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 3975
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्