नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3973 · वि.सं. २०४६

नि.नं. 3973 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ शिक्षा नियमावली, २०२८ को नियम २८(२)(क) हेर्दा विद्यालयका शिक्षकलाई विभागीय सजायँ गर्ने सम्बन्धमा बर्खास्त गर्ने सजायँका लागि विद्यालयका प्रधानअध्यापकलाई अधिकार रहे भएको नपाइने । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3973
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2046/09/06
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 3973
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्