नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3965 · वि.सं. २०४६

नि.नं. 3965 — डाँका

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ आफू समेत कसूरमा सामेल रहेको व्यक्तिले अन्य व्यक्तिलाई कसूरमा मुछी पोल गरी मर्नु पूर्व व्यक्त गरेको कुरालाई लेखबद्ध गरी राखेको नहुँदा त्यस्तो लेखबद्ध नभई मौखिक भनाईलाई मृत्युकालीन घोषणाको रुपमा प्रमाणमा लिन हुन्छ भन्न नमिल्ने । (प्रकरण नं. ३१) § वारदातमा सरिक भई डाँका गरेको भन्ने कुराको शंकारहित तवरबाट पुष्टि हुन नआएसम्म शंकाको भरमा दोषी ठहराउन नमिल्ने । (प्रकरण नं. ३२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3965
मुद्दाको विषयडाँका
निर्णय वर्ष / मिति2046/08/26
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 3965
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्