नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3959 · वि.सं. २०४६

नि.नं. 3959 — लागू औषध गाँजा

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अन्य स्वतन्त्र सबूद प्रमाणको अभावमा सहअभियुक्तको पोलको भरमा कसूरदार ठहर्‍याउन त्यस्ता सहअभियुक्तको पोल स्वतन्त्र र विश्वसनीय हुन आवश्यक हुन्छ, शंकास्पद कसूरदार ठहर्‍याउँदा अन्याय पनि पर्न सक्ने हुँदा सहअभियुक्तको पोललाई राम्रो तवरले केलाई निर्णयमा पुग्नु पर्ने । (प्रकरण नं. ३०) § आफ्नै ट्रकमा अवैध गाँजा ओसार पसार गरेको भन्ने अभियोग लगाइएकोमा सो ट्रक निजको नठहरिएको अवस्थामा उक्त लगाइएको अभियोगको अभियुक्त ठहर्‍याउन नमिल्ने। (प्रकरण नं. ३१)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3959
मुद्दाको विषयलागू औषध गाँजा
निर्णय वर्ष / मिति2046/08/25
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 3959
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्