नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3956 · वि.सं. २०४६

नि.नं. 3956 — लिलाम बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ केवल सम्बन्धित पञ्चायतको प्रतिनिधिको रुपमा मुखिया भनी लेखिएकै आधारमा पञ्चायतको प्रतिनिधि नरहेको भन्न मान्न सारगर्भीत हुँदैन । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3956
मुद्दाको विषयलिलाम बदर
निर्णय वर्ष / मिति2046/09/24
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 3956
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्