नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3953 · वि.सं. २०४६

नि.नं. 3953 — अन्तरिम आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ यो यस्तो अपराध गरेको भन्ने सम्बन्धमा अनुसन्धान भएको भन्ने अभियोग लगाइएको देखिनु बेगर निवेदकहरु उपर भ्रष्टाचार निवारण ऐनको परिच्छेद २ अन्तर्गत पर्ने अपराधको सम्बन्धमा कुनै उजूरी वा प्रतिवेदन परेको हुनसक्ने भन्ने अनुमानको आधारमा विपक्षी विशेष प्रहरी विभागले गरेको कारवाहीलाई यथावत चालू रहन दिन कानुन तथा न्यायसंगत नदेखिएकोले यो रिटनिवेदन किनारा नभएसम्म निवेदनबाट जिकिर लिएको कुराको सम्बन्धमा निवेदकहरुलाई तारेखमा राख्ने, थुन्ने तथा अरु कागज गराउने समेतका कुनै काम कारवाही नगर्नु भनी श्री महान्यायाधिवक्ताको कार्यालय मार्फत विशेष प्रहरी विभागका नाउँमा अन्तरिम आदेश जारी हुने । (प्रकरण नं. १)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3953
मुद्दाको विषयअन्तरिम आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2046/08/23
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 3953
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्