नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3952 · वि.सं. २०४६

नि.नं. 3952 — अंश नामसारी

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ बण्डा गर्नु पर्ने कुनै पैतृक सम्पत्ति नभएको भन्ने देखिएको यस्तो अवस्थामा छुट्टिभिन्न हुँदा कुनै बण्डापत्र खडा हुने स्थिति नै नरहेकोले पास भएको बण्डापत्र नभएको कारणबाट वादी प्रतिवादीहरुको बीच बण्डा नै नभएको भन्न सकिने अवस्था नभएको । (प्रकरण नं. १२) § जसको बण्डा गर्नुपर्ने कुनै सम्पत्ति नै छैन भने त्यस्ता व्यक्तिहरुले मानो छुट्टिएको लिखत गरी अड्डामा गई दस्तूर तिरी पास समेत गराउन जाने सम्मको विचार राख्ने आशा गर्न सकिने अवस्था नै नरहने । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3952
मुद्दाको विषयअंश नामसारी
निर्णय वर्ष / मिति2046/09/02
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 3952
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्