नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3950 · वि.सं. २०४६

नि.नं. 3950 — जग्गा खिचोला मेटाई चलन चलाई पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ जिल्ला अदालतमा दायर भई कारवाही चली रहेको अवस्था राजपत्रमा प्रकाशित सूचनाले प्रत्यायोजन गरिएको निकायमा सरी कारवाही हुँदै रहेको अवस्था उक्त निकाय खारेज भएपछि ऐनले तोकेको निकायले हेरी निर्णय गरिएको अनाधिकृत निकायबाट हेरी निर्णय गरिएको भन्न नमिल्ने । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3950
मुद्दाको विषयजग्गा खिचोला मेटाई चलन चलाई पाउँ
निर्णय वर्ष / मिति2046/08/14
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 3950
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्