नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 395 · वि.सं. २०२५
नि.नं. 395 — गौचरन आवाद गरे
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) कानूनबाट अधिकार प्राप्त अधिकारीले मुद्दा सुन्ने अड्डालाई बुझी दिनु भन्ने आदेश दिएको भए मात्र त्यस्तो अड्डाबाट तोक आदेशअनुसार हेर्न छिन्न पाउने । कानूनबमोजिम अधिकारयुक्त अधिकारीले मुद्दा सुन्ने अड्डालाई बुझी दिनु भन्ने तोक आदेश दिएको भए मात्र त्यस्तो अड्डाले तोक आदेशबमोजिम हेर्ने छिन्न पाउने । यो त्यस किसिमसँग बुझी दिनु भन्ने तोक आदेश भएको समेत नभई आवश्यक कारवाई गरी दिनु हुना निमित्त भनी विशेष अधिकार सम्पन्न दौडाहाबाट का.मे.आ.मा र ऐन सवालबमोजिम गर्नु भनी का.मे.आ.बाट मालमा पठाएको समेत देखिएकोले त्यस्तो तोक आदेशसम्मबाट कानूनले कारवाही भई चल्न नसक्ने प्रष्टै छ । (प्रकरण नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 395 |
|---|---|
| मुद्दाको विषय | गौचरन आवाद गरे |
| निर्णय वर्ष / मिति | 2024/10/02 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२५, नि.नं. 395 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
