नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3944 · वि.सं. २०४६

नि.नं. 3944 — बन्दीप्रत्यक्षीकरण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मु. ऐन दण्ड सजायँको ३८(४) नं. अनुसारको कार्यविधि पूरा गरी नपुग रकममा मात्र थुनामा राख्नु पर्ने देखिँदा सो अनुसारको कार्यविधि ३ महिना भित्र पूरा गर्नु भनी जिल्ला अदालतका नाउँमा परमादेश जारी हुने । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3944
मुद्दाको विषयबन्दीप्रत्यक्षीकरण
निर्णय वर्ष / मिति2046/08/19
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 3944
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्