नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3940 · वि.सं. २०४६

नि.नं. 3940 — लुटपिट

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ वारदात भएको समय आफू वारदात स्थलमा नरहेको भनी प्रतिवादीले लिएको ब्ष्दिष् को जिकिर निजले प्रस्तुत गरेका साक्षी प्रमाणबाट समेत पुष्टि हुन नसकी निजले लुटपिट गरेको प्रतीत हुन आएको । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3940
मुद्दाको विषयलुटपिट
निर्णय वर्ष / मिति2046/09/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 3940
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्