नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 394 · वि.सं. २०२५

नि.नं. 394 — साँध सिमाना

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) २००९ सालमा नापी गोश्वाराका नाउँको सवालको ५ दफा–सिमानासम्बन्धी झगडाको मुद्दासम्म सर्भे गोश्वाराले हेरी निर्णय गर्न पाउने । ०९ सालमा नापी गोश्वाराका नाउँमा भएको सवालको ५ दफामा सिमानासम्बन्धी झगडाको मुद्दासम्म सर्भे गोश्वाराले हेरी फैसला गर्न पाउने, यसमा त्यस किसिम सिमानाकै कुरा नभई झगडा परेको केही जग्गा हकबेहक समेतको निर्णय हुनुपर्ने, यस्तो मुद्दा सर्भे गोश्वाराले हेर्न छिन्न पाउने अघिकार क्षेत्र भित्र परेको देखिन आएन । (प्रकरण न.१३) (२) नापी सवालको दफा ४ बमोजिम हक बेहकमा ७ दिन भित्र कानÒनबमोजिम जिल्ला अदालतमा नालेस गर्न जानु भनी पक्षलाई सुनाउनु पर्ने, हक बेहकको निर्णय सदर नहुने । नापी सवालको दफा ४ बमोजिम हक बेहकमा ७ दिन भित्र कानूनबमोजिम जिल्ला अदालतमा नालेस गर्न जानु भनी वादी पक्षलाई सुनाई दिनु पर्नेमा जग्गामा हक बेहक हुने समेत किसिमसँग प.३ नं.सर्भे गोश्वाराले १७।३।१९।७ मा गरेको पर्चा मिलेको नदेखिएको । अ.बं.३५ नं. बमोजिम बदर गर्नुपर्नेमा ०२३।४।११।३ को डिभिजन बेञ्चबाट सोअनुसार नगरी यसै मुद्दाबाट हक बेहक निर्णय गरेको मिलेको देखिएन । (प्रकरण नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.394
मुद्दाको विषयसाँध सिमाना
निर्णय वर्ष / मिति2024/11/08
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२५, नि.नं. 394
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्