नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3931 · वि.सं. २०४६

नि.नं. 3931 — लिखत बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ वादी दावी बमोजिम विवादित घर जग्गामा वादी समेतका हक लाग्ने भए हक छाडी दिएकै अवस्थामा लेनदेन व्यवहारको १० नं. बमोजिम नालेश उजूर गरी आफ्नो हक जति बदर गराउन सक्नु पर्ने । (प्रकरण नं. १४) § लिखत बदरतर्फ कारवाही नगरी सो लिखत अनुसार हक पक्का भई राजीनामा सदर कायम रहेको अवस्थामा नै लेनदेन व्यवहारको १० नं. बमोजिम लिखत बदर तर्फ यो वादीहरूको नालेश उजूर गर्न सक्ने अधिकार समाप्त भइसकेको । (प्रकरण नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3931
मुद्दाको विषयलिखत बदर
निर्णय वर्ष / मिति2046/09/25
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधानको राय मनासिब देखिँदा सोही सदर हुने ठहर्छ । कोर्टफी राखी दायर भएको हुँदा केही गरी रहनु परेन । फायल नियम बमोजिम गरी बुझाई दिनु ।
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 3931
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्