नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3912 · वि.सं. २०४६
नि.नं. 3912 — दर्ता बदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ वादीले नापी गोश्वारामा निवेदन दिँदा नै विवादित जग्गा प्रतिवादीले दर्ता गराएको कुरा उल्लेख गरेकाले आफ्नो जग्गा अरुले दर्ता गराएको कुरा निजलाई थाहा थियो भन्ने कुरामा विवाद हुन नसक्ने । (प्रकरण नं. १८) § आफ्नो जग्गा अरुले दर्ता गराइसकेपछि थाहा पाएको मितिले ६ महीनाभित्र नालेस गर्नुपर्ने बाध्यात्मक व्यवस्था ज.प. को १७ नं. तथा ज.मि. को १८ नं. अन्तर्गत भएको । (प्रकरण नं. १८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3912 |
|---|---|
| मुद्दाको विषय | दर्ता बदर |
| निर्णय वर्ष / मिति | 2046/05/12 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४६, नि.नं. 3912 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
