नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3903 · वि.सं. २०४६

नि.नं. 3903 — दर्ता बदर खिचोला मेटाई हक कायम गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ घरको छानाको बलेनीको पानी पेटी भनिएको जग्गातर्फ खस्दैमा सो जग्गा वादीको भन्न नमिल्ने । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3903
मुद्दाको विषयदर्ता बदर खिचोला मेटाई हक कायम गरिपाउँ
निर्णय वर्ष / मिति2046/07/29
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल | माननीय न्यायाधीश श्री पृथ्वीबहादुरको सिंहको राय । | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंहको राय भएको सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०४५।५।५ गतेको फैसला । | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय सदर हुनुपर्दछ भन्ने समेत र विपक्षी तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता । श्री वासुदेवप्रसाद ढुंगानाले वादीको घरको उत्तरतर्फ पेटी छैन । वादीको घरसम्म प्रतिवादीहरूको जग्गा हो | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंहको राय सदर हुनुपर्दछ भन्ने बहस गर्नु भयो । | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंहको राय मनासिब ठहर्छ । कोर्टफी लागी दायर भएको हुँदा केही गर्नु परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 3903
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्