नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3897 · वि.सं. २०४६

नि.नं. 3897 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ नापीको समयमा व्यक्ति विशेषको नाममा नापी गरी सकेपछि आएर निवेदकहरुलाई बुझ्दै नबुझी केबल जिल्ला कार्यालयको पत्रको आधारमा विवादित जग्गालाई पर्ति गौचरन कायम गर्नु प्राकृतिक न्याय सिद्धान्तको विपरीत हुन जाने । (प्रकरण नं. ८) § सुनवाईको मौका नै नदिई सार्वजनिक पर्ति गौचरन कायम गरेको देखिएको हुँदा उक्त विवादित जग्गा पर्ति गौचरन कायम गरेको सम्पूर्ण काम कारवाहीहरु उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3897
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2046/06/09
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 3897
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्