नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3889 · वि.सं. २०४६

नि.नं. 3889 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ घोषित परिणाम उपर चित्त नबुझेमा आफ्नो हकमा उजूरी दिन पाउने निवेदकको कानुनी हक तत्काल सुरक्षित नरहेको भन्न सकिँदैन, एकाले दिएको उजूरीबाट निवेदकको हक कार्यान्वयन हुन सक्छ भन्न कानुनी हुँदैन । (प्रकरण नं. ११) § आफूले विजयी उम्मेदवारको भन्दा बढी मत प्राप्त गरेको अवस्थामा घोषित परिणाम आफ्नो प्रतिकूल हुन जान्छ भने तत्काल कानुन बमोजिम आफ्नो हक कार्यान्वयन गर्न गराउन सक्नु पर्ने सो बमोजिम कानुनी प्रकृया नअपनाई एकाले दिएको उजूरीबाट निवेदकको हक सिर्जना भएको मान्न कानुनसंगत नहुने । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3889
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2046/04/16
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 3889
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्