नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3886 · वि.सं. २०४६

नि.नं. 3886 — सवारी ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ सवारी अनुमतिपत्र बिना नै हेडलाइट नभएको ब्रेक ठीक अवस्थामा नरहेको सवारी हेलचेक्राई तथा लापरवाही पूर्वक हाँकेको कारणबाट मृत्यु हुन गएको देखिंदा सवारी नियम बर्खिलाप निजले सवारी हाँकी दुर्घटना गराएको देखिँदा दावी बमोजिम ज्यानसम्बन्धी महलको १३(३) नं. अनुसार कसूर गरेको ठहर गरेको इन्साफ कानुनसंगत नै देखिने । (प्रकरण नं. २०) § कुनै रिसइवी रहेको मार्ने मनसायबाट नै दुर्घटना गराएको भन्ने मिसिल संलग्न प्रमाणहरुबाट पुष्टि हुन नसकेको स्थिति अवस्थालाई ध्यानमा राखी अ.बं. १८८ नं. अनुसार दावी बमोजिम सजायँ गर्दा कसूरको मात्रामा चर्को पर्ने देखी कैद वर्ष १० (दश) सजायँ गर्न भनी व्यक्त गरेको क्षेत्रीय अदालतको राय मनासिब ठहर्ने । (प्रकरण नं. २०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3886
मुद्दाको विषयसवारी ज्यान
निर्णय वर्ष / मिति2046/03/25
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 3886
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्