नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3881 · वि.सं. २०४६

नि.नं. 3881 — प्रतिषेध मिश्रित उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ गाउँ पञ्चायत तथा नगरपञ्चायत क्षेत्र भित्र व्यापार गरिएकोमा व्यापार कर लिन सकिने हुन्छ तर गाउँ पञ्चायत, नगरपञ्चायत वा जिल्ला पञ्चायतको क्षेत्रको बाटो गरी निकासी गरिएको खसी बोकामा कर लिन सक्ने व्यवस्था कानुनले गरेको देखिँदैन, कानुन बमोजिम मात्र कर लगाउन र उठाउन सकिने हुन्छ तसर्थ निवेदकका खसी बोका राँगा आदिमा आफ्नो इलाकाको बाटो गरी निकासी गर्दा कर उठाउने गरेका प्रत्यर्थीहरुका काम कारवाही उत्प्रेषणको आदेशद्वारा बदर गरिएको छ । (प्रकरण नं. १३) § कानुन बमोजिम बाहेक कर असूल नगर्नु भनी विपक्षी गाउँ पञ्चायत, नगरपञ्चायत तथा जिल्ला पञ्चायतहरुका नाउँमा प्रतिषेधको आदेश जारी हुने । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3881
मुद्दाको विषयप्रतिषेध मिश्रित उत्प्रेषण
निर्णय वर्ष / मिति2046/05/05
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 3881
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्