नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3878 · वि.सं. २०४६

नि.नं. 3878 — ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ आरोपित कसूर नगरेको भए अदालतबाट जारी भएको म्यादी पुर्जीमा सफाईको सबूद प्रमाण पेश गरी प्रतिवाद गर्न सक्नु पर्ने । (प्रकरण नं. २३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3878
मुद्दाको विषयज्यान
निर्णय वर्ष / मिति2046/03/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 3878
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्