नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3877 · वि.सं. २०४६
नि.नं. 3877 — लेनदेन
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ व्यापारिक नाफा नोक्सान विषयलाई लिएर भएको लिखतको सम्बन्धमा लेनदेन व्यवहारको ४० नं. अनुसार २ वर्ष भित्र नालेश गर्नु पर्ने । (प्रकरण नं. १३) § हदम्याद नघाई पर्न आएको फिरादबाट इन्साफ गर्न नमिल्ने । (प्रकरण नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3877 |
|---|---|
| मुद्दाको विषय | लेनदेन |
| निर्णय वर्ष / मिति | 2046/06/05 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमाको राय । | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमाको रायसंग मेरो सहमति नहुँदा निर्णयार्थ सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंहको राय भएको मिति २०४४।९।१० गतेको सर्वोच्च अदालत संयुक्त इजलासको फैसला । | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंहको राय सदर हुनुपर्दछ भन्ने समेत र विपक्षी वादी तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधरले रुपैयाँ सापट लिई लिखत गरी दिएको छ । त्यस्तो लिखतलाई कर्जा लेनदेनको तमसुक मान्नु पर्छ । यस्तोमा लेनदेन व्यवहारको ४० नं. को हदम्याद लाग्दैन । लेनदेन व्यवहारको २ नं. अनुसारको लिखत मान्नु पर्दछ । तसर्थ रुपैयाँ भराउने गरेको माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमाको राय सदर हुनुपर्दछ भनी बहस गर्नु भयो । | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंहको राय मनासिब ठहर्छ । यस्तो हदम्याद नघाई पर्न आएको फिरादबाट इन्साफ तहकिकात गरी दावी बमोजिम साँवा रकम भराई दिने ठह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४६, नि.नं. 3877 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
