नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3876 · वि.सं. २०४६

नि.नं. 3876 — ७ नं. फाँटवारी छानवीन

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ विदेशीले कसैको अंशियार वा अन्य कुनै हैशियतको आधारमा नेपाल सरहद भित्र रहेको सम्पत्तिमा दावी गर्दछ भने त्यस्तो दावी प्रमाणित पनि उसैले गर्नु पर्ने । (प्रकरण नं. १५) § अंश जस्तो कुरामा विवाद उठी सकेपछि ठोस सबूद प्रमाणको अभावमा अंशियार कायम गर्न नमिल्ने । (प्रकरण नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3876
मुद्दाको विषय७ नं. फाँटवारी छानवीन
निर्णय वर्ष / मिति2046/05/27
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय । | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंहको राय रहेछ । | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंहको राय मनासिब ठहर्छ । अब अरु तपसील बमोजिम गर्नु ।
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 3876
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्