नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3874 · वि.सं. २०४६

नि.नं. 3874 — जबरजस्ती करणी

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ घटनामा पीडित व्यक्ति जाहेरवालीले प्रतिवादीहरुले जबरजस्ती करणी गरेको हो भनी घटनाक्रम समेत उल्लेख गरी किटानी साथ अदालतमा समेत उपस्थित भई बकपत्र गरी दिएको सो वारदात देख्ने र जाहेरवाली समेतको बकाईबाट प्रतिवादीहरु वारदात स्थलमा रहे भएको भन्ने देखिने । (प्रकरण नं. १७) § अस्पताल जाँच, सरजमीनमा देख्ने व्यक्ति तथा जाहेरवालीको किटानी बकपत्र समेतबाट प्रतिवादीहरुले जाहेरवालीलाई जबरजस्ती करणी गरेको भन्ने अभियोगको पुष्टि भएको देखिने स्थितिमा प्रतिवादीहरु निर्दोष रहेछ भन्न नसकिने । (प्रकरण नं. १७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3874
मुद्दाको विषयजबरजस्ती करणी
निर्णय वर्ष / मिति2046/06/19
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिलको राय । | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधानको राय । | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिलको राय मनासिब ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 3874
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्